लोकतन्त्रका अग्रदूत रामप्रसाद राई सम्झनामा देशभर कार्यक्रम
भोजपुर — २००७ सालको प्रजातान्त्रिक क्रान्तिका नायक तथा प्रजातान्त्रिक योद्धा जननायक राम प्रसाद राईको ११७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइएको छ। उहाँकै जन्मस्थल वासिखोरास्थित निवासमा आयोजित भव्य तथा सभ्य समारोहमार्फत उहाँको योगदान, त्याग र बलिदानको स्मरण गरिएको हो।कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका!-->…


