काठमाडौं । नेपालमा विश्वभरका विभिन्न स्थानबाट मौसमी चराहरू आउने गरेका छन् । अत्यधिक जाडो छल्न विश्वभरका विभिन्न स्थानबाट चराहरु नेपाल आउने गरेका छन् ।
नेपालमा जाडो र गर्मी याममा चीन, तिब्बत, श्रीलङ्का, इण्डोनेसिया, भारत र साइबेरीया लगायतका देशबाट चराहरू आउने गरेका छन् ।
यस वर्ष नेपाल भित्रीएका मौसमी चराहरूको केहि तस्वीरहरु:


यो पनि पढ्नुहोस



